Namaste Tax — कर तथा कागजात सेवाहरू, अब झन्झटरहित र सहज तरिकामा!
तपाईं जहाँ भए पनि फोन गर्नु होस अनलाइन बाट नै सेवा पाउनुहोस्
तपाईंको कर, लेखा परीक्षण, डकुमेन्ट प्रमाणीकरण, र वैदेशिक रोजगारसम्बन्धी सबै आवश्यकताको समाधान एकै स्थानमा प्रदान गर्दै आएको विश्वासिलो संस्था हो। हाम्रो अनुभवी टिमले तपाईंलाई सहुलियत र पारदर्शिताका साथ सेवा दिन प्रतिबद्ध छ।
🔹 PAN दर्ता र खारेजी सेवा
-
व्यक्तिगत, प्रोप्राइटरशिप, साझेदारी, संस्था तथा कम्पनीहरूको प्यान दर्ता
Personal, Proprietorship, Partnership, Organization, Company pan registration.
-
कारोबार बन्द गर्दा आवश्यक पर्ने PAN खारेज (PAN De-registration) सेवा
Proprietorship, Partnership, Organization,Company pan de registration.
🔹 कर चुक्ता (Tax Clearance)
-
व्यक्तिगत र संस्थागत कर चुक्ता
-
सरल प्रक्रिया, समयमै चुक्ता
Personal, Proprietorship, Partnership, Organization, Company Tax Clearance.
All types of financial reports to Audit, Provisional Audit Report, Projected Audit report.
D1, D2, D3, ETDS, Employment Provident Fund, Citizen Investment Fund entry for employe.
📊 लेखा परीक्षण र रिपोर्ट सेवा
-
Final Audit Report
-
Provisional Audit Report
-
Projected Audit Report
-
सम्पूर्ण आर्थिक प्रतिवेदनहरू तयारी
🧾 सरकारी फारम र कोष प्रविष्टि
-
D1, D2, D3
-
ETDS विवरण
-
कर्मचारी सेवाहरू:
-
Employment Provident Fund
-
Citizen Investment Fund
-
🌐 अन्य प्रमुख सेवाहरू
-
Police Report, Consular Stamp, NID, Passport Enrollment Form, Vaccine QR
-
वैदेशिक रोजगारीको लागि नयाँ तथा पुराना Labour Permit
-
सबै प्रकारका कागजातहरूको Notary Translate र Verification
-
Property Valuation सेवा (विदेश भ्रमण प्रयोजनको लागि)
🚀 किन Namaste Tax रोज्ने?
✅ ७/२४ सेवा — तपाईं जहाँ भए पनि
✅ तपाईंको उपस्थितिबिना — सबै सेवा अनलाइन
✅ अनुभवी तथा दक्ष टिम
✅ छिटो, सरल र भरपर्दो सेवा
📞 सम्पर्क जानकारी
Namaste Tax Counseling Service Center
📱 फोन: 9856054132, 9802854132
✉️ इमेल: namastetaxinfo@gmail.com
कार्यालय मुख्यमन्त्री को कार्यालय भन्दा केहि माथि, रत्नचोक पछाडि ।
Comments
Post a Comment